चर्च ब्वाईज जीतपुर सिमरा गोल्डकप उपाधि होडमा

सिमरा ‘ए’ डिभिजन लिगको जारी सिजनमा अपराजित चर्च ब्वाइज यूनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि होडमा प्रवेश गरेको छ । सिमरा रगंशबालामा बिहीबार साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पाखा लगाउँदै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आँफूलाई उभ्याउन सफल बन्यो । उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी … Read more

चितवन–२ को उपचुनाव अघि नै रवि लामिछाने सरकारमा जाने

चितवन, चैत १५- आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचन अगाडि नै गैरसांसदको रुपमा रवि लामिछानेले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् । रास्वपाका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचालेर बसेको तर सहमति नभएको बताएका हुन् । स्रोतका अनुसार भोलि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री रास्वपालाई सरकारमा ल्याउन चाहन्छन्, रास्वपा … Read more

तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

काठमाडौं, चैत १५- नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

आगलागी हुँदा बालिकाको मृत्यु

रौतहट, चैत्र १५ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ । मंगलबार राति आगलागी हुँदा सुतिरहेकी मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो । ती बालिका सुतेका कारण आगलागी भएको थाहा पाउन नसकेको र भाग्न नपाएकाले जलेर मृत्यु भएको स्थानीयले बताएका … Read more

बारा प्रहरीद्वारा प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

बारा, चैत्र १५ गते । बाराबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको मधेश ०३– ००१ क.२२४३ नम्बरको टेलरको क्याविनको सिटको भित्र लुकाईएको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्दा … Read more

रामनवमीको अवसरमा मधेशमा भोली सार्वजनिक विदा

बारा, चैत्र १५ गते । मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो । मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई … Read more

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, १४ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख … Read more

भाइको हत्या अभियोगमा एक पुरुष पक्राउ

जनकपुर,१४ चैत । सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको … Read more

सत्ता गठबन्धन दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमान्डौँ, चैत्र १४ गते । सत्तारुढ दलको बैठक मंगलबार बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार … Read more

४ मन्त्री, २ प्रदेश प्रमुख र कम्तीमा १ मुख्यमन्त्रीमा माधव नेपालको दाबी

काठमाडौं, चैत १४- नेकपा (एकीकृत समाजवादी)ले ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूका बैठकमा एकीकृत समाजवादीले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राख्ने गरेको छ। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका एकीकृत समाजवादीका भन्दा धेरै सांसद … Read more