जीतपुरसिमराद्धारा संचालित व्यवसायिक तथा सिप विकास तालिमको अनुगमन

एस.एस. पटेल, प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र जीतपुरसिमरा उपमहानगरको साझेदारीमा संचालित विभिन्न सिप मुलक ब्यवसायीक तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाले अनुगमन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाशं वडामा संचालित यस तालिममा सिलाई कटाई, मोबाईल मर्मत, ब्युटिसियन तालिम, कपडाको जडी भर्ने, कुसन डल तथा सजावट साम्रगी, ढाका बुनाई लगाएतको करिब ४७ शिर्षकमा १३ ओटा संस्थाले … Read more

राइजिंग स्टार मेलिना मैनालीको “तिमी छौ र” गित युटुवको ट्रेन्डिङमा (भिडियो सहित)

एस.एस. पटेल, बारा । राइजिंग स्टार मेलिना मैनालीको नँया गित “तिमी छौ र” गितको भिडियो युटुवको ट्रेन्डिङमा पर्न सफल भएको छ । कमल खत्रीको “तिमी छौ र” गितलाई मेलिनाले फिमेल भर्सनमा गाएकिहुन । मेलिनाको एक पछि अर्को गित फेस्बुक देखि युटुवमा निकैनै राम्रो मार्केट लिरहेको छ । राइजिंग स्टार मेलिना मैनालीको पछिलो गित “फिका” पनि … Read more

बारामा भोलिबाट निषेधाज्ञा खुकुलो, हेर्नुहोस् के खुल्ने, के नखुल्ने

एस.एस. पटेल, बारा । बारामा भोलि असार ७ गतेबाट निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर निरन्तर सुधार भएको कारण असार ६ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा असार ६ गते राति १२ बजे सकिन लागे पछि … Read more

चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक (भिडियो सहित)

एस.एस. पटेल, चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक भएको छ । चौरसियाको “बाबा चण्डी बस” विश्व भरी एकसाथ युटुव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडियोमा कमेडिले भरिएको डाईलग र स्टोरी छ । भिडियोमा पहाडमा वर्षौ देखि स्वास्थ्य सेवामा कार्यरत एक स्वास्थ्य कार्मी जस्लाई एक बूढो मान्छेले बिना कसुर झुटो … Read more

जीतपुरसिमरामा साउन १ गतेबाट प्लाष्टिकको झोला प्रयोग गर्न नपाईने

एस.एस. पटेल, बारा । वातावरणीय प्रदुषण न्युनिकरण गर्न साउन १ गतेबाट बाराको जीतपुरसिमरा उपमहानगरले प्लाष्टिकजन्य झोलामा प्रतिबन्ध लगाउने भएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण रोक्न ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पुर्णरूपले प्रतिबन्ध लगाएको हो । संघीय मामिला तथा सामान्य प्रशासनले आर्थिक वर्ष ०७८/०७९ मा प्लाष्टिकको उत्पादन, आयात, … Read more

बाराको जीतपुरबाट लाषुऔषध सहित शारूख खान पक्राउ

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा लाषुऔषध सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुरको टोलीले जीतपुरस्थित टेढा रोडबाट २ जनालाई लाषुऔषधसहित पक्राउ गरेको हो । विरगञ्ज महानगरपालिका वडा नम्बर १७ बस्ने २१ वर्षीय शारुख खान मिया १०० एमएलको वनरेक्स २३२ बोतल लागूऔषधसहित पक्राउ परेका हुन । … Read more

ताजै छ रौतहटको गौरमा १० वर्ष अघि भएको त्यो हत्याकाण्ड

२९ जेठ, रौतहट सम्बादाता । रौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा अझै ताजै छ । हत्यामा संलग्नको अझै पत्ता लागेको छैन भने नेपाल सरकारले दिने भनिएको राहत पनि पाएको छैन । सदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलनकेन्द्र नजिकै २०७८ असार २३ गते अन्तराष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास बैरागीको गोली हानी हत्या … Read more

जीतपुरमा मन्त्री एकवाल मियाँलाई २ वटा ज्ञापनपत्र

एस.एस. पटेल, बारा । नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय एकवाल मियाँलाई जीतपुरमा २ वडा ज्ञापनपत्र बुझाईएको छ । मन्त्री मियालाई जीतपुरमा मिनि स्टेडियम बनाउन र पथलैया विरगञ्ज ६ लेन सडक विस्तारको काम द्रुत गतिमा गराउन पहल गर्न भनी २ वडा ज्ञापनपत्र बुझाईएको हो । युवा तथा खेलकुद मन्त्री माननीय एकवाल मियाँलाई रेडिमेड व्यवसायी संघ … Read more

टिम जीतपुर द्वारा दिनहु १०० भन्दा बढि परिवारलाई राहत वितरण

एस.एस. पटेल, बारा । कोरोनाको महामारीको समयमा टिम जीतपुरले दिनहु १०० भन्दा बढि परिवारलाई राहत वितरण गर्दै आएको छ । स्व. विनोद मिश्राको नाममा संचालन भएको विनोद मिश्रा फाउन्डेसनले राहत वितरण गर्दै आएको हो । विनोद मिश्रा फाउन्डेसनको आयोजनामा टिम जीतपुरले असाहाय र गरिवलाई खाद्यान्न समान वितरण गर्नुका साथै विभिन्न अस्पताल र सरकारी कार्यालयरहरूमा स्वास्थ्य … Read more

पर्खाल खस्दा जीतपुरमा एक १८ महिने बालिकाको मृत्यु

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा घरको पर्खाल खस्दा एक १८ महिने बालिकाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका प्रवेज देवानकी १८ महिने छोरी अर्फा खातुनको पर्खाल खस्दा चेपिएर टाउकोमा चोट लागि गम्भीर घाईते भएकी थिन । आईतबार बिहान करिब ९ बजे पर्खालमा थिचिएर गम्भीर घाईते … Read more