मुलुकी अपराधको आरोपमा राजेन्द्र महतोलाई २५ वर्षको कैद सजाय माग गर्दै सर्वाेच्चमा रिट

नवन्युक्त उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गिरए छ । महतो विरूद्ध कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुर मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य … Read more

जीतपुरसिमरा-१० मा ६३० घरधुरीलाई भरिएको ग्यास सिलिन्डर सहितको चुल्हो सेट वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा ग्यास भरिएको ग्यास सिलिन्डर सहित चुल्होको सेट वितरण गरिएको छ । उपमहानगरको १० नम्बर वडामा ६३० लछित वर्गलाई ग्यास भरिएको सिलिन्डर सहित चुल्होको सेट निशुल्क वितरण भएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० वडा अध्यक्ष सरोज कुमार राउटले आफ्नो वडाका महिलाहरू धुँवामा खान … Read more

बारा प्रहरीद्धारा नारायणी अस्पतालबाट चोरी भएको स्वास्थ्य सामाग्री बरामद

एस.एस. पटेल, बारा । विरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको स्टोरबाट चोरी गरी मास्क पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु जनकपुर तर्फ लागिरहेको अवस्थामा बारा प्रहरीले चोरी भएको स्वास्थ्य सामगीहरु बरामद गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल स्टोर शाखाका प्रमुख शुसील यादवका अनुसार कार्यालय सहयोगी विनोद महतोले जनकपुरमा स्वास्थ्य सामग्री पठाएको वखत बारामा प्रहरीले पक्राउ गरेको र अस्पतालमा फर्काइदिएको … Read more

वीरगन्जको नारायणी अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन मर्मत भई संचालनमा

एस.एस. पटेल, बारा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन संचालनमा आएको छ । बिग्रिएको अवस्थामा रहेका तीनवटा डाइलासिस मेसिन बनाएर पूणर् रुपमा संचालनमा ल्याइएको नारायणी अस्पतालकाले जनाएको हो । नारायणी अस्पतालमा कोरोना संक्रमणको दर घट्दै गएपछि अस्पतालले जम्मा ६ वटा डाइलासिस मेसिन मध्ये दुईवटा कोभिडका बिरामीका लागि भनेर छ्ट्टाएको भएपनि तिनै मेसिन बिग्रिएका … Read more

अब सरकारले पत्रकारको निशुल्क उपचार गर्ने, ७ लाखको दुर्घटना बीमा समेत

सरकारले श्रमजीवी पत्रकारका लागि निशुल्क उपचारको व्यवस्था गरेको छ । शनिबार आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो जानकारी गराएका हुन् । आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था समेत मिलाइएको … Read more

सरकारले ७० प्रकारका औषधी जनतालाई निःशुल्क उपलब्ध गराउने

सरकारले ७० प्रकारका औषधी जनतालाई निःशुल्क उपलब्ध गराउन आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ५ अर्ब ६० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्न रकम छुट्टयाइएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए। उनले आज बजेट भाषणमा सरकारले यी निःशुल्क औषधी स्वास्थ्य संस्थामार्फत् निरन्तर उपलब्ध गर्ने र गुणस्तर अनुगमन … Read more

बारामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप

एस.एस.पटेल, बारा । बारामा आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बारामा पनि कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनु भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागे … Read more

आज बुधबारको दिन,यस्तो छ तपाइको राशिफल

२०७८ जेठ १२ गते बुधबारको राशिफल मेष:- आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष:- आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन:- यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण … Read more

विरगञ्जमा अस्पतालको लापरवाही र दादागिरिले एक शिक्षकको गयो ज्यान

एस.एस. पटेल, बारा । विरगञ्जमा अस्पतालको लापरवाहि र दादागिरिले बाराको जीतपुरका शिक्षक विनोद मिश्राको मृत्यु भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गरिएको भन्दै उनका छोरा आदर्शक मिश्रले … Read more

सिमरामा प्रतिगमनको विरूद्धमा प्रदर्शन, प्रम ओलि र राष्ट्रपतिको पुत्ला जलाईयो

एस.एस. पटेल, बारा । बाराको सिमरामा प्रतिगमनको विरूद्धमा प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति विद्यया देवि भण्डारीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेस निकटका नेविसंघले हिजो सोमबार साझ मसाल जुलुसको आयोजना गरि पुत्ला दहन गर्दै विरोध जनाएको हो । संत‍ोश कार्किको अध्यक्षतामा आयोजना गरिएको उक्त विरोध र्यारीमा प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद सहितको नारा लगाउदै … Read more