चितवनको राप्ती घर भएका युवकको बारामा शव फेला, घटना बारे अनुसन्धान हुदै

एस.एस. पटेल, बारा । चितवनको राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा फेला परेको छ । उनको शव निजगढ वडा नं.७ स्थित वन क्षेत्र नजिक शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भेटिएको उनको मोबाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।  घटना … Read more

घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कति ?

सताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको र तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० … Read more

नेपालमा थप दुई नयाँ प्रकारको कोरोना भाइरस भित्रियो

नेपालमा थप दुई नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको हो । भारतमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ … Read more

कलैयाको २ बालक हत्या प्रकरण अपडेट: हत्यामा संलग्न एकजना प्रहरी नियन्त्रणमा

एस.एस. पटेल, बारा । बाराको कलैया उपमहानगरपालिकामा दुईजना बालकहरुको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-७ का अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको हत्याको आरोपमा बारा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको हो । दाजुभाइको हत्या प्रकरणमा संलग्न … Read more

जीतपुरसिमराको मेयर चढ्ने सरकारी गाडि अब एम्बुलेन्सको सेवा दिने, कसरी गर्ने सम्पर्क?

एस.एस. पटेल, बारा । कोरोनाको महामारीलाई मध्यनजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले आफु चाढ्ने गाडीलाई एम्बुलेन्स बनाउनुभएको छ । नगरपालिकाको सरकारी नम्बर गाडि ना १ झ १६१९ को एस्कोरपियोलाई आकस्मिक एम्बुलेन्स बनाईएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । यसअघि उपमहानगरपालिकामा रहेको मेयर, उप-मेयर र प्रमुख प्रशासकीय अधिकृतको तिन वटै गाडीलाई … Read more

बारामा सशस्त्र प्रहरीद्वारा ३० किलो बरामद

एस.एस. पटेल, बारा । बाराको पचरौता नगरपालिका – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा ३० केजी गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको ३० केजीको … Read more

मकवानपुरमा एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नं. को ट्रकलाई चेक गर्नेक्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका … Read more

बारा: कलैयाको एक मदर्शामा घाँटी रेटिएको अवस्थामा दुई बालकको शव फेला

एस.एस. पटेल, बारा । बाराको कलैयामा दुई बालकको घाँटी रेटिएको अपस्थमा शव फेला परेको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कलैया उपमहानगरपालिका-७ कै अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको घाँटी रेटेर हत्या … Read more

गर्भवती भएका बेला याैन सम्पर्क गर्न मिल्छ? जान्नुह‍ोस्

गर्भवती महिलाहरू पेटमा बच्चा बसेको समयमा निकै सावधानी अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना हुन्छ । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा यौन सम्पर्क राख्न चाहदैनन् । चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई यौनको भोक बढी … Read more

तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थाले, २५ सय थान आज काठमाडौं आइपुग्ने

कोरोना सङ्क्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएको छ । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सरमा आइपुगको र अहिले ती सामानको भौलतिक जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् । अन्य सिलिण्डर र स्वास्थ्य … Read more