बारामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप

एस.एस.पटेल, बारा । बारामा आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बारामा पनि कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनु भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागे … Read more

आज बुधबारको दिन,यस्तो छ तपाइको राशिफल

२०७८ जेठ १२ गते बुधबारको राशिफल मेष:- आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष:- आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन:- यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण … Read more

विरगञ्जमा अस्पतालको लापरवाही र दादागिरिले एक शिक्षकको गयो ज्यान

एस.एस. पटेल, बारा । विरगञ्जमा अस्पतालको लापरवाहि र दादागिरिले बाराको जीतपुरका शिक्षक विनोद मिश्राको मृत्यु भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गरिएको भन्दै उनका छोरा आदर्शक मिश्रले … Read more

सिमरामा प्रतिगमनको विरूद्धमा प्रदर्शन, प्रम ओलि र राष्ट्रपतिको पुत्ला जलाईयो

एस.एस. पटेल, बारा । बाराको सिमरामा प्रतिगमनको विरूद्धमा प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति विद्यया देवि भण्डारीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेस निकटका नेविसंघले हिजो सोमबार साझ मसाल जुलुसको आयोजना गरि पुत्ला दहन गर्दै विरोध जनाएको हो । संत‍ोश कार्किको अध्यक्षतामा आयोजना गरिएको उक्त विरोध र्यारीमा प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद सहितको नारा लगाउदै … Read more

आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद हुने

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका … Read more

कलैयाको २ बालक हत्या प्रकरणको हत्यारा पक्राउ, आमाको प्रेमिले हत्या गरेको खुलासा

एस.एस. पटेल, बारा । बारा जिल्लाको कलैयामा दुई दाजुभाईको हत्या गर्ने हत्यारालाई बारा प्रहरीले पक्राउ गरेको छ । घटना भएकै दिन बारा प्रहरीले एक जना पक्राउ गरेको थियो । पक्राउ परेका कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारीले नै दुई दाजुभाईको हत्या गरेको पुष्टि गर्दै प्रहरी आइतवार उनलाई सार्वजनिक गरेको छ । जिल्ला … Read more

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकता संशोधन अध्यादेश जारी गरिएको छ । राष्ट्रपतिले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी सूचनाका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश आएको हो ।  यससँगै अब बुवा विदेशी र आमा नेपाली भएपनि तिनका सन्तानले वंशजका आधारमा नेपाली नागरिकता … Read more

कोरोनाले जीतपुरका एक पुरूषको चितवनमा मृत्यु

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी अन्दाजी ५५ वर्षीय पुरूषको कोरोनाले चितवनको भरतपुरमा मृत्यु भएको छ । जीतपुरको पुरूष सगैं चितवनमा पछिलो २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, … Read more

महामारीका बेला राजनीतिक घटनाक्रमप्रति पूर्वराजा ज्ञानेन्द्रको आक्रोश

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति पूर्वराजा ज्ञानेन्द्र आक्रोश व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उँहाको टिप्पणी छ । जनताको स्वास्थ्य समस्यालाई थाती राखेर कोभिड अर्थात कोरोनाको महामारीको समयमा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उँहाले आक्रोश व्यक्त गर्नुभएको हो । ट्विटर मार्फत उँहाले ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट … Read more

कार्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा चुनाव हुने राष्ट्रपतिले गरिन घाेषणा!

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रतिनिधि सभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । शुक्रबार संविधानको धारा … Read more