विरगञ्जमा अस्पतालको लापरवाही र दादागिरिले एक शिक्षकको गयो ज्यान
एस.एस. पटेल, बारा । विरगञ्जमा अस्पतालको लापरवाहि र दादागिरिले बाराको जीतपुरका शिक्षक विनोद मिश्राको मृत्यु भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गरिएको भन्दै उनका छोरा आदर्शक मिश्रले … Read more