कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया … Read more

आज आइतबार यस्तो छ तपाईको राशिफल, २०८१ साल भदौ ९ गते

भदौ ९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): साथीसँग रमाइलो गर्ने दिन छ। राज्यका नीति र नियमको चर्चा हुनेछ। लगानी र श्रमको क्षेत्रमा कामको सुरुवात हुनेछ। परिवारमा सकारात्मक साथ र सहयोग मिल्नेछ। खानपानमा रुचि बढ्नेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): बोलीमा मोहनी रहेको छ। तपाईंको बोलीका … Read more

काठमाडौं जाँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटनाः केही घाइते, उद्धार हुँदै

चितवन,भदौ ९- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो । बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस … Read more

नेपालको गौरवः कृष्ण पाण्डे ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’बाट सम्मानित

स्टकहोम, २४ अगस्त २०२४- आज स्वीडेनको राजधानी स्टकहोममा भव्य समारोहको आयोजना गर्दै ‘वर्ल्ड पीस अवार्ड २०२४’ वितरण गरियो। यस अवसरमा, विश्वभरिका ११ अत्यन्त प्रभावशाली व्यक्तिहरूलाई शान्ति, समाज सेवा, र सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय योगदानको मान्यता स्वरूप ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’ प्रदान गरियो। समारोहको विशेष आकर्षण नेपालका श्री कृष्ण पाण्डेका लागि थियो, जसले यो प्रतिष्ठित पुरस्कार … Read more

जीतपुरमा होली राज अन्तर विद्यालय क्विज प्रतियोगिता सम्पन्न, जे.पि.ई.एस. प्रथम

एस.एस. पटेल, बारा, भाद्र ८ गते । बाराको जीतपुरमा प्रथम होली राज अन्तर विद्यालय क्विज प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जीतपुर पब्लिक अंग्रेजी स्कुल (जे.पि.ई.एस) प्रथम भएको हो । होली राज अंग्रेजी स्कुल जीतपुरको आयोजनामा सम्पन्न क्विज प्रतियोगितामा जीतपुरसिमरा उपमहानगर भित्रका ७ विद्यालयहरुको सहभागिता रहेको थियो । बारा क्षेत्र नम्बर ४ (१) का प्रदेश … Read more

बाराको पथलैयामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बाराको पथलैयामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो । बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालक पथलैयाका आदेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मोटरसाईकलको ठक्कर बाट घाईते भएको पैदल यात्रीको … Read more

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम … Read more

आज शनिवार यस्तो छ तपाईको आजको राशिफल, २०८१ साल भदौ ८ गते

भदौ ८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख … Read more

तनहुँको आँबुखैरेनीमा भारतीय बस दुर्घटना, १८ जनाको शव फेला

काठमाडौं, भाद्र ७ तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ । पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो । बसका सबै यात्रु भारतीय नागरिक रहेका … Read more

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, भदौ ६- साफ यू–२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ। प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हो। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ। उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित … Read more