बाराको जीतपुरमा गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा, भोली कलश यात्रा

बारा, चैत्र २१ गते । बारा जिल्लाको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञको भव्य आयोजना हुँन लागेको छ । गायत्री महायज्ञको सम्पुर्ण तयारी पुरा भएको २४ कुण्डीय महायज्ञ समिति जीतपुरले जनाएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढोका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारको तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञको आयोजना हुँन … Read more

मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ फर्म कारबाहीमा

पर्सा , चैत्र २१ गते । मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ फर्म कारबाहीमा परेका छन् । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्ड विपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्म कारबाहीमा परेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल … Read more

भोलीबाट जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु, बिहान ७ बजे जय यात्रा

बारा , चैत्र २१ गते । भोली बुधबारबाट बाराको जीतपुरमा २४ कुण्डीय गायत्री महायज्ञ सुरु हुदैछ । बुधबार बिहान ७ बजे जलयात्रा निकालेर पुजा सुरु हुने छ । चैत्र २२ गते देखी चैत्र २५ गते सम्म जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित बंगालीबाबाको मठमा आयोजना हुने २४ कुण्डीय गायतत्री महायज्ञमा विषेश गायत्री तीर्थ … Read more

इन्धनमा घटेको मूल्य आजदेखि लागू

काठमाडौं, चैत २१– नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०–१० रुपैयाँको दरले घटाएको थियो । यसैगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत् राखिएको छ । मूल्य समायोजन … Read more

चर्च ब्वाईजको पोल्टोमा १३औं जीतपुरसिमरा गोल्डकपको उपाधी

बारा, चैत्र १८ गते । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो । प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी … Read more

रास्वपाले बारा-२ मा बनायो रमेश खरेललाई उम्मेदवार, तनहुँमा वाग्ले र चितवनमा लामिछाने

बारा, चैत्र १७ गते । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) बाट रमेश खरेल लड्ने निश्चित भएको छ । त्यस्तै चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ बाट डा. स्वर्णिम वागले उम्मेदवार बन्ने निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार एउटा सूचना जारी गर्दै उपनिर्वाचन हुने … Read more

उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

सिमरा, १७ चैत्र । जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लब भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुबै टिम सिजनकै पहिलो उपाधी उचाल्ने दाउमा हुनेछन् । जारी सिजनमा दुबै टिम उपाधीविहिन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुबै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च … Read more

आन्तरिक पर्यटकलाई लोभ्याएको जीतपुरसिमरा गोल्डकप

बारा, चैत्र १६ गते । टिभी मे देख्लेरली रातमे खेल होएला त सच्मे आज देखेके लेल आईलछी” रवी सिंह । फुटबल खेल प्रेमी बाहेकले पनि जीतपुरसिमरा गोल्डकप हेर्न आईरहेका छन् । बाराको सिमरा रंगशालामा संचालन भइरहेको जगदम्बा स्टिल १३औं जीतपुरसिमरा गोल्डकप हेर्न आन्तरिक पर्यटक रंगशालामा हेर्न सकिन्छ छ । फुटबलको विषयमा जानकारीनै नभएको दर्शक सिमरा … Read more

जीतपुरसिमरा गोल्डकप: मकवानपुर स्तब्ध, हिमालयन शेर्पा फाइनलमा

बारा, चैत्र १५ गते । हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुर ११ लाई  ३-० गोल अन्तरले हराउँदैलहिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको हो । बाराको सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा मकवानपुरमाथी ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो । दोस्रो … Read more

दर्शकले भरिएको सिमरा रंगशाला, उत्साहित भएर खेल हेर्न आउछन् दर्शक

बारा, चैत्र १५ गते । बाराको सिमरा रंगशालामा संचालित जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकप हेर्न दर्शकहरू उत्साहित भएर टिकेट काटेर रंगशालामा प्रवेश गरिरहेका छन् । १३औँ जीतपुरसिमरा गोल्डकपमा हालसम्म भएको सबै खेलमा रंगशाला भरिएका हुन्छन् । दर्शकहरू सिमरा रंगशालामा खेल हेर्न आउनुको मुख्य कारण हो डेनाइट खेल, सिमरा रंगशालामा रातीको समयमा फ्लडलाईटमा खेल हुने गरेको … Read more