जीतपुरसिमरा गोल्डकप: आज मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दै
बारा, चैत्र १५ गते । जगदम्बा स्टिल १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत बुधबार मकवानपुर ११ र हिमालयन शेर्पा भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि मकवानपुर ११ र हिमालयन शेर्पाले प्रतियोगिताको पहिलो सेमिफाइनल खेल खेल्दैछन् । भरतपुरलाई हराउदै माकवानपुर ११ र सातदोबाटोलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा ठाउँ … Read more