जीतपुरसिमरा महोत्सवमा आज बुधवार चर्चित र्यापर जि बब आउदै

बारा, फागुन ३० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बुधवार चर्चित र्यापर जि बबले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज बुधवार चर्चित र्यापर … Read more

जीतपुरसिमरा महोत्सवमा आज आइतबार अन्जु कुश्मि र प्रिती पासवान आउदै

बारा, फागुन २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार अन्जु कुश्मि र प्रिती पासवानले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज आइतबार अन्जु … Read more

कमल खत्रीको नँया गित माया लै लै २ सार्वजनिक

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

जीतपुरसिमरा महोत्सवमा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र देबेन्द्र कार्की आउने

बारा, फागुन २४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र चर्चित नेपाली आधुनिक गायक देबेन्द्र कार्कीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव … Read more

जीतपुरसिमरा महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने

बारा, फागुन १२ गते । जीतपुरसिमरा महोत्सव २०८० मा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन पनि हुने भएको छ । जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन गर्न लागिएको हो । फागुन १८ गते बाट सुरु हुने उक्त महोत्सवको तयारी तिब्रगतिमा भैरहेको छ । यता महोत्सवमा प्रथम जीतपुरसिमरा डान्स च्याम्पियन हुने तय … Read more

राष्ट्रिय विभुतिको २२औं वार्षिकोत्सव सम्पन्न

बारा, फागुन १० गते । राष्ट्रिय विभुति सामुदायीक शिक्षा सदन डुमरवानाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको उक्त विद्यालयले अभिभावक दिवसको दिन पारेर आफ्नै ग्राउन्डमा वार्षिकोत्सव सम्पन्न गरेको हो । २२वर्ष पुरा गरेको उपलक्ष्यमा विद्यालयले विभिन्न सांकृतिक, प्रस्तुतिकरण, प्रगति विवरण, सामाजिक क्रियाकलापहरु, सम्मान लगायतको कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव … Read more

फागुन १८ देखि प्रथम जीतपुरसिमरा महोत्सव हुने

बारा, फागुन ७ गते । प्रथम जीतपुरसिमरा महोत्सव आयोजना हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गते देखि फागुन २९ गते सम्म प्रथम जीतपुरसिमरा महोत्सव एवम् एक्सपो आयोजना हुन लागेको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग, व्यापार, जीतपुरसिमरा, बारा, मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित उद्योग वाणिज्य संघले … Read more

७८ प्रहरी उपरीक्षकको सरुवा, पर्सामा कुमोध ढुंगेल आउँदै

विरगञ्ज, फागुन २ गते । प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एवम् प्रहरी उपरीक्षक कोमल शाहलाई नेपाल प्रहरी प्रधान कार्यलय ईन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको छ । यता पर्सा प्रहरी प्रमुखमा जिल्ला प्रहरी कार्यालय … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट गाईको मृत्यु

चितवन, माघ २७ गते । चितवन जिल्लाको माडीमा बाघको आक्रमणबाट एक गाईको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर २, सितलपुरमा गएराती पाटेबाघको आक्रमणबाट गाईएको बच्चा (बाच्छी)को मृत्यु भएको हो । स्थानीय हठन महतोको परालको टौवा मुनी बाँधेर राखेको अवस्थामा गएराती करिब १२ बजेको समयमा बाघले बाच्छीलाई आक्रमण गरेको थियो । चुरे समुदायिक वनबाट … Read more

बाराको जीतपुरबाट नक्कली नोट सहित ५ जना पक्राउ

बारा, माघ २५ गते । बारा जिल्लाबाट नक्कली नोट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर बजारबाट नक्कली नोट सहित ५ जनालाई पक्राउ गरेको हो । हिजो बुधबार जीतपुर बजारमा नक्कली नोटबाट कारोबार गरिरहेको अवस्थामा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको थियो भने उक्त घट्नाको अनुसन्धानको क्रममा … Read more