नवौँ राष्ट्रिय खेलकुद स् सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको

काठमाडौँ, असोज २७– मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गरे । यसअघि सम्पन्न … Read more

जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

जुम्ला, असोज २२ । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ बर्षका गणेश शाही, उनका छोरा … Read more

सत्ता गठबन्धन भत्कियो, जसपा २५ सिट लिएर एमालेसंग मिल्ने

असोज २१, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको सिट बाँडफाँटबारे छलफल भएको छ। बालुवाटारमा जारी सत्ता-गठबन्धनको बैठक छाडेर बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो। मधेश प्रदेशमा जसपा र एमालेले आधा-आधा सिट भागबन्डा गर्ने विषयमा छलफल … Read more

नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

चितवन, असोज २१– नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरिखतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको … Read more

बारा बस दुर्घटना अपडेट: थप दुई घाईतेको मृत्यु, मृतकको संख्या १८ पुग्यो

बारा, असोज २१- बाराको तीन नम्बर पुलमा बिहिवार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी गम्भिर घाईते भएकामध्ये थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा बिहिवार राती मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाँउपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका १६ नगवाकी … Read more

बारामा यात्रुबाहक बस दुर्घटना हुदा १६ जनाको मृत्यु, ३२ घाईते

एस.एस. पटेल, बारा, असोज २०– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बसको ब्रेकफेल भई सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएक‍ो छ । दुर्घटनास्थलमा १० तथा … Read more

लामिछानेले आज आत्मसमर्पण गर्ने, बिना हथकडी प्रहरी कार्यालय लैजान अनुरोध

काठमाडौं,असोज १९- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आज त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन् । प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका हुन् । ‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र … Read more

नारायणीमा पानीको बहाब यस बर्षकै उच्च,बाढी खतराको तह नजिक

भरतपुर,असोज २०- अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ … Read more

मनसुन निस्क्रिय, दशैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, असोज १३– मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार ठूलो वर्षा नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षाको अनुमान छ। दशैँमा ठूलो वर्षाको सम्भावना नरहेको तर हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले … Read more

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाको ज्यान गयो

सल्यान,असोज १२- सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी जिप चालक कपुरकोट–६ जलवाङ का … Read more