बारामा यात्रुबाहक बस दुर्घटना हुदा १६ जनाको मृत्यु, ३२ घाईते
एस.एस. पटेल, बारा, असोज २०– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बसको ब्रेकफेल भई सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । दुर्घटनास्थलमा १० तथा … Read more