प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान आयोगको रोक
काठमाडौं,कात्तिक १६- निर्वाचन आयोगले सरकारी खर्चमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी अभियान अन्तर्गत डडेल्धुरा जान रोक लगाएको छ । आयोगले प्रधानमन्त्री देउवालाई यात्रा स्थगित गर्न भनेको छ । प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने आयोगको भनाइ छ । आयोगले प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू … Read more