संचारकर्मी खतिवडालाई १५ हजार सहयोग गर्ने प्रेस चौतारी नेपाल बाराको निर्णय
बारा, वैशाख २३ गते । प्रेस चौतारी नेपाल बाराले संचारकर्मी रन्जना खतिवडालाई १५ हजार पाँच सय रुपैया सहयोग गर्ने निर्णय गरेको छ । चौतारी बाराको शनिबार बसेको बैठकले ढाडको नसामा पलाएको ट्युमरको शल्यक्रिया गरि स्वास्थ्यलाभ गरिरहेकी संचारकर्मी खतिवडालाई उपचार खर्चस्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपाल बाराले स्थापना गरेको राहत कोषबाट … Read more