नागरिकता विद्येयकलाई राष्ट्रघात भन्नु पाखण्ड हो : प्रचण्ड
चितवन, ८ भदौ । नागरिकता विद्येयकलाई राष्ट्रघाती भन्नेहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाखण्डीको संज्ञा दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले नागरिकता विद्येयकलाई गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे । ‘विद्येयकको सारतत्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा हो’, उनले भने, … Read more