एमालेले बैशाख २६ गते भरतपुरमा जनसभा गर्ने,सम्बोधन गर्न अध्यक्ष ओली आउने

चितवन, बैशाख १६- नेकपा (एमाले)ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए । ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा … Read more

जिम्बाबेविरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

वैशाख १६- जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाको लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् । नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गर्दा विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसaन भारीले टोलीमा पुनरागमन गरेका छन् । … Read more

उम्मेदवारी फिर्ता गराउदा डर,धम्की, प्रलोभन नदेखाउन आयोगको आग्रह

वैशाख १६- शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन धरपकड नगर्न आग्रह गरेको छ । आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै आयोगले यस्तो विज्ञप्ति जारी गरेको हो । आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी … Read more

पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

पोखरा, वैशाख १६- पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् तिवारी … Read more

जीतपुरसिमरामा जसपा र जनमोर्चाले उम्मेदवारी फिर्ता लिने

बारा । बाराको जीतपुरसिमरा उपमहानगरमा जनता समाजवादी पार्टी र जनमोर्चाले केन्द्रीय तहमा भएको गठबन्धनलाई सघाउँने भन्दै शुक्रवार उम्मेदवारी फिर्ता लिने निणर्य गरेको छ । गठबन्धनमा रहेका जीतपुरसिमरा उपमहानगर स्तरीय बैठकबाट उक्त निणर्य भएको गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसका सभापति छविलाल शर्माले जानकारी दिए । यसैगरी गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ-आÏना उम्मेदवारलाई सघाउँदै … Read more

निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्दै, शनिबार चुनाव चिह्न वितरण गरिने

१५ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज  प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो।  १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता … Read more

जीतपुरसिमरामा एमालेका वडाध्यक्षको उम्मेद्वारी खारेज

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षकोलागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । उपमहानगरपालिकाको वडा नं ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भूदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो । चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भन्दै मनोनयन खारेज भएको हो । जीतपुरसिमरा … Read more

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

काठमाडौं, वैशाख १५ – राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्। पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा … Read more

यी सात विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

भैरहवा, वैशाख १५- आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनको अनुमति दिएको हो । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, … Read more

५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु

काठामाडौं, वैशाख १५- भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हामफाल्दामा एक महिलाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीष छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । बुधबार राति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए … Read more