जीतपुर स्कुलमा सरस्वती पुजाको अवसरमा विज्ञान प्रयोगशालाको उद्घाटन
एस.एस. पटेल, बारा । बाराको जीतपुरमा पहिलो पटक एक स्कुलले आधुनिक र व्यवस्थित विज्ञान प्रयोगशाला स्थापना गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विज्ञान प्रयोगशालाको स्थापना गरेको हो । सरस्वती पुजाको अवसरमा सो स्कुलले विज्ञान प्रयोगशाला सहित स्कुलको प्रांगणमा बनाईएको मञ्च (स्टेज) को … Read more