सर्लाहिमा बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधरको गयो ज्यान
१७ पौष। सर्लाही । सर्लाहीमा मंगलबार राती बसको ठक्करबाट सशस्त्र प्रहरी निरिक्षकको मृत्यु भएको छ ।मंगलबार राती ८ बजेको समयमा रौतहटको बडहर्वा बाट काठमाडौं जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र वेस क्याम्पमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहिले जनाएको छ। रौतहटको बडहरवाबाट खुलेको बा ००६ ख २००४ … Read more