लागूऔषध सेवन गर्दै गरेको अवस्थामा र्यापर ‘लाउरे’ पक्राउ
यापर आशिष राना(लाउरे) लाई प्रहरीले पोखराबाट पक्राउ परेका छन् । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले नेपाल पाेष्ट डेलीलाई जानकारी दिए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जनाएकाे छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप … Read more