बाराको जीतपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु
एस. एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जीतपुरको लक्ष्मी टोल घर भएका ३७ वर्षीय सबुर्दिन अन्सारीको आज बिहिवार बिहान करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरका … Read more