भाद्र २८ गते जीतपुरसिमरामा कोरोना विरूधको खोप भेरोसेलको दोस्रो डोज लगाईने
एस.एस. पटेल, बारा । भाद्र २८ गते सोमबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना विरूधको खोप भेरोसेलको दोस्रो डोज लगाईने भएको छ । भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई मात्र दोस्रो डोज लगाईने जीतपुरसिमरा स्वास्थ्य शाखाले बताएको छ । खोप लगाउन आउदा पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनु पर्ने छ । जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य शाखाको अनुसार नगरको मातहतमा … Read more