प्रधानमन्त्री ओलीको सपथग्रहण गैरसंवैधानिक, सर्वोच्च अदालतमा चारवटा रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको … Read more

यस्ता पुरुषसंग यौन सम्बन्ध बनाउन लालायित हुन्छन् युवती

एक अध्ययनले सुन्दरता भन्दा पनि सुगन्धले मानिसको यौन जीवनमा प्रभाव पार्ने तथ्य फेला पारेको छ। कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुरा तपाईको सुगन्धको अगाडि सब बेकार हुन सक्छन् । एक्स्ट्रा मेरिटल डेटिङ साइट भिक्टोरिया मिलनले १२ देशका ती मानिसमाथि अनुसन्धान गरेको थियो, जो आफ्नो पार्टनरसँग चीट गरिरहेका थिए । उनीहरुको उक्त धोकेबाजीको … Read more

महिनावारी सन्तुलित बनाउन अचुक घरेलु उपाय

महिलालाई महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ । यस्ता छन घरेलुउपायहरू – मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँनु । – मुला, भटमास, मेथी र गाँजरको मिश्रणबाट जुस बनाई पिउँनुस् । – गुड र तिलको लड्डुको प्रयोग गर्नुस । – महिनावारीमा विभिन्न … Read more

यस्ता छन्, मधुमेह भएकालाई उपयुक्त खाना

धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्नु पर्छ। हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् । सन्तुलित खानपान, नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खानेकुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने बिस्तारै यो नियन्त्रण हुँदै जान्छ । अब जानौँ, मधुमेह रोगीले खाने खानाबारे । … Read more

महिनावारी हुँदा यौन सम्पर्क राख्नु कति उचित ? जान्नुहोस्

के तपाईं महिनावारी हुँदा यौन सम्पर्क राख्नुहुँदैन भन्ने सोच्नुहुन्छ ? त्यस समय योनिको वरिपरि धेरै फोहोर हुने भएकाले यौन आनन्द लिन सकिँदैन भन्ने धारणा छ भने यो गलत हो । महिनावारी हुँदा यौन सम्पर्क राख्नु साधारण कुरा हो । यदि तपाईंले हालसम्म यसको अनुभव बटुल्नुभएको छैन भने एकपटक यसको अनुभव लिनु आवश्यक छ । किनकि … Read more

भारतमा बनायो कोरोनाविरुद्ध ‘खाने औषधि’, आज लन्च गरिँदै !

कोरोना भाईरस विरुद्धको लडाईमा भारतले खाने औषधि बनाउन सफल भएको छ । भारतमा बनेको कोभिड विरूद्वको खाने औषधि ‘२-डीजी’ आज  लन्च गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले … Read more

कोरोना विरुद्धको लडाईका लागि सरकारले विरगञ्जको नारायणी अस्पताललाई दियो ९ करोड ८० लाख रुपैयाँ

क‍रोना भाईरस अर्थात कोभिड-१९को रोकथाम तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति … Read more

जीतपुरसिमराका २ जना सहित वीरगञ्जमा आइतबार ९ कोरोना सङ्क्रमितको मृत्यु

जीतपुरसिमराका २ जना सहित आइतबार वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । विरगञ्जस्थित नारायणी अस्पताल, नारायणी वयोधा अस्पताल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ४ महिलासहित ९ जनाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । मृत्यु हुनेमा बाराका ४ जना, पर्साका ३ जना र सर्लाहीका १ जना … Read more

असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्न विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले असारबाट नयाँ शैक्षिकसत्र सञ्चालनका लागि जेठभित्रै विद्यार्थीहरूको परीक्षा मूल्यांकन तयार गर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आइतबार विज्ञप्ति जारी गर्दै उपयुक्त विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको हो । ‘अनलाइन वा अफलाइन विधिबाट इमेल वा अन्य उपयुक्त ढाँचामा जेठ २० गतेसम्म परीक्षा सक्न र जेष्ठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र … Read more

भरतपुर अस्पतालमा महिला सुरक्षा गार्ड:सुरक्षा सामग्री बिनानै दिनरात सेवामा

अस्पतालमा रातको १० बज्दै थियो । सुत्केरी वार्डमा भर्खरै जन्मिएका शिशुहरु च्या च्या गर्दै रुदै थिए । लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्केरी कुरुवाहरु झुलभित्रै थिए । केही व्यक्तिहरु भने श्रीमतीलाई बेथा लाग्न सहज होस् भनेर अस्पताल बाहिर भित्र हिडाइरहेका थिए । यो भरतपुर अस्पतालको सुत्केरी वार्डमा हालै देखिएको दृश्य हो । यी दृश्यहरु आँखामा कैद … Read more