जीतपुरमा ट्रकको ठक्करबाट एक जना गम्भीर घाईते

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्रकले ठक्कर दिदा एक पैदल यात्रु गम्भीर घाईते भएका छन् । विरगञ्ज तिर बाट पथलैया तर्फ जाँदै गरेको प्रदेश ०३-००१ख११२८ नम्बरको १० चके मालबाहक ट्रकले करिब ९ बजे राति जीतपुरमा पहिचान नखुलेको एक व्यक्तिलाई ठक्कर दिएको हो । ठक्कर बाट गम्भीर घाईते भएका व्यक्तिको … Read more

अन्तत जेठ २ मा फर्कियो नेकपा एमाले, केन्द्रीय कमिटी बैठक बिहिबार

नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो … Read more

पर्सा जिल्लामा चट्याङ्ग लागेर ३ जनाको मृत्यु, एक घाइते

एस.एस. पटेल, प्रदेश नम्बर २ को पर्सा जिल्लामा मंगलवार विहान चट्याङबाट ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं.४ देवरबानाका ५५ वर्षीय रघुबिर यादवको पटेर्वासुगौली गाउँपालिका वडा नं.४ पथरैयामा भैंसी चराउन गएको बेलामा चट्याङ्ग लागेर यादवको मृत्यु भएको हो । त्यसैगरी पटेर्वासुगौली गाउँपालिका वडा नं.१ गदियानीका … Read more

लागूऔषध गाँजासहित जीतपुरबाट एक जना पक्राउ

एस.एस. पटेल, बारा । प्रदेश २ को बारा जिल्लाबाट १५ किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकाबाट ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख कृष्ण देव सिंहको कमाण्डमा खटेको प्रहरी टोलीले पर्साको पकहा मैनपुर गाउपालिका वडा नम्बर १ का राजमहमद मियाँ हजामलाई १५ किलो लागुऔषध गाँजासहित … Read more

होटल तथा पर्यटन व्यवसायहरू संचालन गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

एस.एस. पटेल, बारा । बाराको प्रमुख जिल्ला अधिकारीलाई होटल तथा पर्यटन व्यवसायी संघ बाराले ज्ञापनपत्र बुझाएको छ । स्वास्थ मन्त्रालयले तोकेको सुरक्षाको मापदण्ड अपनाई सबै किसिमको खाजा नास्ता घर, होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, लज लगायत पर्यटन व्यासायहरूलाई संचालनको व्यवस्था मिलाउन संघले जिल्ला प्रशासन कार्यालय बारालाई ज्ञापनपत्र बुझाईएको हो । कोभिड १९ ले पुर्णरूपले थप रहेको … Read more

जीतपुरको सार्वजनिक शौचालय बन्नमा किन भयो ढिलाई?

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करिब २१ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण भईरहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा स्तरिय वजेट बाट रू २० लाख ९३ हजार २०० र उपभोक्ताबाट करिब २ लाख २८ हजार ७८०.९० रकम बराबरको श्रमदान गरि अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भईरहेको छ … Read more

जीतपुरसिमराद्धारा संचालित व्यवसायिक तथा सिप विकास तालिमको अनुगमन

एस.एस. पटेल, प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र जीतपुरसिमरा उपमहानगरको साझेदारीमा संचालित विभिन्न सिप मुलक ब्यवसायीक तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाले अनुगमन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको अधिकाशं वडामा संचालित यस तालिममा सिलाई कटाई, मोबाईल मर्मत, ब्युटिसियन तालिम, कपडाको जडी भर्ने, कुसन डल तथा सजावट साम्रगी, ढाका बुनाई लगाएतको करिब ४७ शिर्षकमा १३ ओटा संस्थाले … Read more

राइजिंग स्टार मेलिना मैनालीको “तिमी छौ र” गित युटुवको ट्रेन्डिङमा (भिडियो सहित)

एस.एस. पटेल, बारा । राइजिंग स्टार मेलिना मैनालीको नँया गित “तिमी छौ र” गितको भिडियो युटुवको ट्रेन्डिङमा पर्न सफल भएको छ । कमल खत्रीको “तिमी छौ र” गितलाई मेलिनाले फिमेल भर्सनमा गाएकिहुन । मेलिनाको एक पछि अर्को गित फेस्बुक देखि युटुवमा निकैनै राम्रो मार्केट लिरहेको छ । राइजिंग स्टार मेलिना मैनालीको पछिलो गित “फिका” पनि … Read more

बारामा भोलिबाट निषेधाज्ञा खुकुलो, हेर्नुहोस् के खुल्ने, के नखुल्ने

एस.एस. पटेल, बारा । बारामा भोलि असार ७ गतेबाट निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर निरन्तर सुधार भएको कारण असार ६ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा असार ६ गते राति १२ बजे सकिन लागे पछि … Read more

चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक (भिडियो सहित)

एस.एस. पटेल, चर्चित हास्य कलाकार कामेश्वर चौरसियाको “बाबा चण्डी बस” सार्वजनिक भएको छ । चौरसियाको “बाबा चण्डी बस” विश्व भरी एकसाथ युटुव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको उक्त भिडियोमा कमेडिले भरिएको डाईलग र स्टोरी छ । भिडियोमा पहाडमा वर्षौ देखि स्वास्थ्य सेवामा कार्यरत एक स्वास्थ्य कार्मी जस्लाई एक बूढो मान्छेले बिना कसुर झुटो … Read more