कैलालीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको हो । सुप.प्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई हिजो शनिबार राति करिब १०ः३० बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका … Read more