पुर्व अध्यक्षद्वारा जीसि सामुदायीक सकृय साकोसको गरिमामा घटाउनु काम भयो: नवनियुक्त अध्यक्ष पिप्ले
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको जीतपुरसिमरा सामुदायीक सकृय बचत तथा ऋण सहकारी संस्था लि.का नवनियुक्त अध्यक्ष सावित्रीदेबी पिप्लेले संस्थाको पुर्व अध्यक्ष दुर्गा रिजालले साकोसको गरिमा घटाउन गलत प्रचार प्रसार गरिरहेको जानकारी गराउनुभएको छ । शुक्रवार सहकारीको आफ्नै हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पिप्लेले बजारमा सहकारी र सचालक समितिको बारेमा बेतुकको अफवाह … Read more