तीन मन्त्रालय नपाए सरकारमा नजाने नेकपा एसको निर्णय

काठमाडौं, चैत १५- नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

४ मन्त्री, २ प्रदेश प्रमुख र कम्तीमा १ मुख्यमन्त्रीमा माधव नेपालको दाबी

काठमाडौं, चैत १४- नेकपा (एकीकृत समाजवादी)ले ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूका बैठकमा एकीकृत समाजवादीले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राख्ने गरेको छ। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका एकीकृत समाजवादीका भन्दा धेरै सांसद … Read more

रास्वपाले चितवन-२ मा एक्लै चुनाव लड्ने, तनहुँ र बारा-२ मा पनि उम्मेदवार उठाउने

बारा,चैत ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते देशका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा रहेको रास्वपाले उपनिर्वाचन भने एक्लै लड्ने निर्णय गरेको हो। गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति … Read more

उपेन्द्र यादवलाई बाराबाट पनि पराजित गर्नु पर्छः सीके राउत

बारा, चैत १० गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बारा– २ बाट पनि पराजित गर्नु पर्ने बताएका छन्। वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा यादवलाई पराजित गर्नको लागि जनमत पार्टीले पनि उम्मेदवारी दिने उनले बताए। कलैया स्थित सिद्धेश्वर संस्कृत माध्यमीक बिद्यालय परिसरमा … Read more

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, बारा-२ बाट उपेन्द्र यादवलाई उठाउने विषयमा छलफल हुने

बारा, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैशाख १० मा हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि वालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । मुख्यतः बारा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको … Read more

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं, चैत ६ नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताएका हुन्। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

प्रधानमन्त्री प्रचण्डले भने: भोलि १०० प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ

काठमाडौँ, चैत ५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि आफूले १०० प्रतिशत सांसदहरुको विश्वासको मत पाउने दाबी गरेका हुन् । आज आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले सोमबार (भोलि) सय प्रतिशत सांसदहरूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए। उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो … Read more

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो: ओली

काठमाडौं, फागुन ३०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको टिप्पणी गरेका छन् । मंगलबार मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताए । ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र रु गुटबन्दी र जालजेलमात्र छ । कसले प्रतिस्पर्धा गरेको छ … Read more

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन

चितवन,फागुन ३०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग … Read more

म सरकारकमा जान्न : गगन थापा

काठमाडौं, फागुन २९- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । आईतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै उनले सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने … Read more