खोट लगाउने अवसर नपाएपछि पाहुना भनेर गिज्याए: स्वर्णिम वाग्ले
काठमाडौं, चैत २६- तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि अवसर नपाएर आफूलाई पाहुना भनेर गिज्याएको बताएका छन्। शनिबार तनहुँमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूमाथि लगाउने कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएको बताएका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँमा भएको चुनावी भेलामा वाग्लेप्रति लक्षित गर्दै पाहुनाको … Read more