जीतपुरमा कांग्रेसको कुनै सदस्य नेकपा एमालेमा प्रवेश नगरेको नेपाली कांग्रेसको दाबी
एस.एस. पटेल, बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कमिटिले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कुनै सदस्य र कार्याकर्ता नेकपा एमाले पार्टीमा प्रवेश नगरेको दावी गरेको छ । विभिन्न समाचार माध्यममा जीतपुरका सदस्य र कार्याकर्ताहरू नेपाली कांग्रेस पार्टी त्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेको खबर आए पछि कांग्रेसले यस्तो प्रेस … Read more