१० वर्षमा पनि नहुने काम एमाले सरकारले ३ वर्षमा गर्यो: पुर्व मन्त्री ज्वाला साह
एस.एस. पटेल, बारा । पुर्व कृषि मन्त्री ज्वाला साहले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा एक पुलको उद्घाटन गर्दै एमालेको सरकारले १० वर्षमा पनि नहुने काम ३ वर्षमा गरेको बताउनु भएको छ । संघिय सरकारको बजेटबाट जीतपुरसिमरा २३ भलुहि र कृषिटोलमा करिब ६१ लाखको लागतमा निर्माण भएको बाध र ५६ मिटरको झुलुंगे पुलको उद्घाटन … Read more