ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुरमा मनाइयो श्री कृष्ण जन्माष्टमी
एस.एस.पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्रले श्री कृष्ण जन्माष्टमी धुमधामका साथ मनाएको छ । कृष्ण जन्माष्टमीको अवसरमा ब्रह्माकुमारी राजयोग उप–सेवा केन्द्र जीतपुरले सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम आयोजना गरि धुमधामका साथ मनाएको हो । कार्यक्रममा राधेकृष्णको चैतन्य भाँकी सगैँ सांस्कृतीक संगितमा नाँचगानको प्रस्तुती … Read more