मेयर र उपमेयर पदका उम्मेदवार सहित जीतपुरसिमरा ७ मा एमालेको बृहत घरदैलो

जानकारी नेपाल, डेस्क । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जीतपुरसिमरा उपमहानगरपालिकामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसमरामा एमालेबाट मेयर पदकी उम्मेदवार सरस्वती देवी चौधरी, उप-मेयरका उम्मेदवार भोला अधिकारी र वडा नम्बर ७ बाट अध्यक्ष र सदस्य पदका उम्मेदवार सहितको टोली सहित जीतपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । विगत करिव ८-९ दिन देखि … Read more

जीतपुरसिमरामा साझा गठबन्धनको ‘प्रतिवद्धता पत्र’ सार्वजनिक

जानकारी नेपाल, डेस्क । ५ दलिय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखका उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, … Read more

जीतपुरमा एमाले प्रवेस गर्नेको लहर

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरमा नेकपा एमालेमा पार्टि प्रवेस गर्नेको लहर बढेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले युवालाई अवसर दिएको भन्दै यहाँका युवाहरु धमाधम नेकपा एमालेमा पार्टि प्रवेस गर्न थालेका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा जनता समाज पार्टिबाट मेयर पदका उमेदवार रहनुभएका अखिल सिहंपनि आफ्नो कोर टिम सहित नेकपा एमालेमा … Read more

छोटो सयममै लोसपा नेपाल जीतपुरमा लोकप्रिय बन्दै, जितको तर्फ उन्मुख हुदै

जानकारी नेपाल, डेस्क । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) छोटो समयमै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकप्रिय पार्टी बन्न सफल हुदै गएको छ । नेपाली कांग्रेस र एमालेको राम्रो पकड रहेको ७ नम्बर वडामा लोसपा पनि लोकपृय बनेका हो । लोसपाको लोकपृयताले अब जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उस्कै सरकार आउने स्थानियहरुले अनुमान … Read more

जीतपुरसिमरा-७ मा नेपाली कांग्रेसको घरदैलो तिव्र

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेपाली कांग्रेसले चुनावी दौडमा अघि बढेको छ । कांग्रेसले जीतपुरमा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमलाई तिव्रताको साथ अघि बढाएको हो । बिहानैदेखि जितपुरकाे टाेल टाेलमा नेपाली कांग्रेसले घरदैलो कार्यक्रम गर्दै आएको छ । घरदैलो कार्यक्रम कांग्रेसलेबाट वडा नम्बर ७को वडा अध्यक्ष पदका उम्मेदवार, सदस्य … Read more

एमालेको घरदैलो सम्पन्न, गुप्ताले पाए जितको आशिर्वाद

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नेकपा एमालेले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा अध्यक्ष र सदस्य उम्मेदवार सहितको प्यानललाई जिताउन एमालेले जीतपुरसिमरा ७ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको मदार्शा टोलमा आज एमालेले आफ्नो चुनावी प्रचारप्रसारको घरदैलो कार्यक्रम गरेको थियो । घरदैलो … Read more

गठबन्धनका उम्मेद्वारलाई नै सघाउने दलीय महिला समूहको निर्णय

सिमरा, १९ बैशाख जीतपुर सिमरा उपमहानगरपालिकाको पाँच दलीय महिला गठबन्धनको बैठक बसी गठबन्धनको केन्द्रीय तहमा भएको निर्णयअनुसार नै चुनावमा सहभागी हुने जनाएका छन् । नेपाली काँग्रेसकी वरिष्ठ महिला नेतृ नारायणी रायमाझी (निरु)को संयोजकत्वमा बसेको महिलाहरुको बैठकले दलीय गठबन्धनको तर्फबाट केन्द्रीय तहमा भएको निर्णय बमोजिम यस उपमहानगरपालिका भित्र नेकपा माओवादी केन्द्रका प्रमुख र नेपाली काँग्रेसका उपप्रमुख … Read more

जीतपुरसिमरा ७ मा लोसपा नेपालको घरदैलो

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा अध्यक्ष र सदस्य उम्मेदवार सहितको प्यानललाई जिताउन लोसपाले जीतपुरसिमरा ७ मा घरदैलो अभियानलाई तिब्रता दिएको हो । चुनावी अभियान अन्र्तगत लोसपाले शनिबार देखी जीतपुरसिमरा उपमहानगरपालिकामा चुवानी प्रचारप्रसार सुरु गरेको थियो । पहिलो दिन मेयरका … Read more

जीतपुरसिमरामा चुनावी एजेन्डा सहित मतदाताको घरमा एमाले

जानकारी नेपाल डेस्क । जीतपुरसिमरामा नेकपा एमालेका उमेदवार चुनावी एजेन्डा सहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्र सहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझावदिए । घरदैलो कार्यक्रमको सिलसिलामा जीतपुरसिमरा उपमहानगरपालिकामा एमालेका मेयर–उपमेयरका … Read more

जीतपुसिमरामा लोसपाको घरदैलो, चुनावी प्रचारलाई लोसपाले दियो तिब्रता

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । मेयर–उपमेयरसहित वडा अध्यक्षका उम्मेदवारहरुलाई जिताउन लोसपाले जीतपुरसिमरामा घरदैलो अभियानलाई तिब्रता दिएको हो । चुनावी अभियान अन्र्तगत लोसपाले आज जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० मा घरदैलो गरेको छ । मेयरका उम्मेदवार सञ्जय साहसहितको उपस्थितिको लोसपाले वडा नम्बर १० मा घरदैलो … Read more