काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा २ को मृत्यु, ८ गम्भीर घाईते
एस.एस. पटेल, बारा । सदरमुकाम काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएका छन् । काठमाडौंबाट विरगन्जको लागि छुटेको ना १ ज ४५११ नम्बरको सुमो मकवानपुरको इन्द्रसरोबर-२ लामिबगरमा अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं … Read more