जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरस्थित जीतपुर सक्रिय सामुदायीक बचत तथा ऋण सहकारी संस्थाको १४ औं अधिवेशन सहितको साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले साबित्रि देवी पिप्लेको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्रप्रसाद चौधरी, सचिवमा चन्दा कुमारी साह, सहसचिवमा सुरज हजरा, कोषाध्यक्ष विमलाकुमारी चौधरी लगाएत रहनुभएको छ । … Read more

नेरा नमुना मावि बकुलियाको अस्थायी व्यवस्थापन समिति गठन

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थिति रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको ७ सदस्यी अस्थायी व्यवस्थापन समिति गठन भएको छ । स्थानीय निकायको शिक्षा एन अनुसार वडा कार्यालयले अस्थायी समिति गठन गरेको हो । प्रविधिमा जील्लाकै उत्कृष्ट समेत बन्न सफल भएको उक्त स्कुल व्यवस्थापन समितिको कमि कम्जोरीले हाल स्कुलको भोतिक … Read more

बारामा सवारी दुर्घटना हुदा एकको मृत्यु, १० जना घाईते

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाई नजिक आज बिहिबार बिहान सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने  दशजना घाइते भएका छन् । देशको राजधानीबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको बस चुरीयामाई मन्दिर नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा सोही बसका चालक हेटौंडा कमाने निवासी ४९ … Read more

वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

नारायणी अस्पताल, वीरगञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगको हेटौंडाको टोलीले अस्पतालको औषधि पसलमा आर्थिक हिनामिना भएको खबरका आधारमा सोमबार छापा मारेको हो ।औषधि पसलमा एक करोडभन्दा बढी आर्थिक हिनामिना भएको खबर आएको बताइएको छ ।

प्रदेश २ का प्रमुख झा बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि हरिशंकरलाई सिफारिस

प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सरकारले झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको हो । झालाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो … Read more

वर्षाको पानीले जीतपुरको बजार सहित अधिकांश टोल जलमग्न

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको बजार सहित अधिकांश टोल वर्षाको पानीले जलमग्न भएको छ । सडक र नालाको राम्रो निकास नभएको कारण जीतपुरको फुटफाट बजार सहित अधिकांश टोल जलमग्न भएको हो । पथलैया-विरगञ्ज छ लेन व्यापारीक मार्ग सडक निर्माणमा ढिलाई भएको कारण जीतपुरको मुख्य सडक नै अस्तव्यस्त अवस्थामा छ … Read more

अमलेखगंजमा प्रहरीद्वारा २० वटा भट्टी सहित २० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा प्रहरीले २० वटा भट्टी सहित २० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । हिजो शनिबार साझ करिव ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले अमलेखगंज स्थित गुरुङ टोलमा अबैध रुपमा संचालन गर्दै आएको घरेलु मदिरा (रक्सी) उत्पादन गर्ने … Read more

जितपुरसिमरा–३ का स्थानिय जवाफ माग्दै पुगे वडा कार्यालय, उद्योेगको सिफारी रद्द गर्ने वडाध्यक्षको आश्वासन

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका–३ का आक्रोशित स्थानीय आफ्ना प्रश्नको जवाफ माग गर्दै वडा कार्यालय पुगेका छन् । गाँउमा प्रदुषण फाल्ने उद्योगलाई झन विस्तार अनुमतिको सिफारीस दिए पछी स्थानीयहरु आक्रोशित बनेका हुन । गणपती वनस्पती प्रा.ली., सिमरा र नन्दन घ्यु एण्ड आयल ईन्डस्ट्रिज प्रा.ली.ले प्रदुषण फालेको भन्दै स्थानियहरु बारमबार वडा कार्यालयमा गुनासो गर्दा … Read more

जीतपुरको निरंजन होटल आयो पुन: संचालनमा

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको निरंजन होटल पुन: संचालनमा आएको छ । सटरको समस्याको कारण करिब १ महिना देखि बन्द रहेको निरंजन होटल नंया सटरमा आफ्नो व्यापार पुन: संचालन गरेको हो । निरंजन होटल जीतपुरको २ नम्बर गलिको चर्चित होटल थियो अहिले हाल उक्त होटेल जीतपुर तरकारी बजारको दक्षिण … Read more

बारामा सवारी दुर्घटना हुदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती मेनुकाकली घाईते

एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटना हुदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती घाईते भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा सडक दुर्घटना हुदा निकुञ्जमा पालिएको हात्ती घाईते भएको हो । घाइते भएको पर्सा राष्ट्रिय निकुञ्जक‍ो हात्तीसारमा पालिएको करिब ६५ वर्षिय मेनुकाकली नाम भएको हात्ती बाराको जीतपुरमा एक धार्मिक कार्यक्रमको जल यात्रामा … Read more