जाँड-रक्सी खाने र बिक्री गर्नेलाई गाँउपालिकाले ढुङ्गा बोकाउने

डोटी,साउन ५- डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी … Read more

बीरगन्जमा एकै दिन ६ जनामा कोरोना पुष्टी

बीरगन्ज,४ साउन पर्साको बीरगन्ज महानगरपालिका स्थित एक नर्सिक क्याम्पसका ५ जना छात्राहरुमा कोरोनाको संक्रमण देखिएको छ । त्यसै अर्का एक जना महिला चिकित्सकमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छ । नाारायणी अस्पतालको पिसिआर परिक्षण प्रयोगशालामा मंगलवार ३४ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ जनामा संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितह सबै जनाकाे अवस्था अहिले … Read more

धरानका मेयरले गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने, कार्यपालिकाद्धारा अनुमोदन

धरान,असार २४- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् । मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् । गाडी बेचेर रोलर किन्ने … Read more

भक्तपुरमा मिनी ट्रकको स्कुटर चालकको मृत्यु

जानकारी नेपाल, डेस्क । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भक्तपुर नगरपालिका–१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु … Read more

चितवनमा चिकित्सकमाथि हातपातको प्रयासः माफी मागेपछि दुवै पक्षबीच सहमति

चितवन, असार २४- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्यकारी निर्देशक डा. देजकुमार गौतममाथि भएको आक्रमण प्रयास र दुव्र्यवहार घटनामा दोषीले माफी मागेपछि सहमति गरिएको छ । डा. गौतममाथि बिहीबार दिउँसो उहाँकै कार्यकक्षमा हातपातको प्रयास र दुव्र्यवहार भएको थियो । आज जिल्ला प्रशासन कार्यालय चितवनमा दुवै पक्षबीच सहमति भएको हो । अब आईन्दा यस्तो घटना नदोहोर्‍याउने … Read more

चितवनमा जल उद्वारको कृत्रिम अभ्यास

जानकारी नेपाल, डेस्क । चितवनमा जल उद्वारको कृत्रिम अभ्यास गरिएको छ। बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरकाे सयाेंजनमा सयुंक्त जल उद्वार अभ्यास साहस कार्यक्रम गरिएकाे हाे। कार्यक्रममा डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डु‌गाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने, तुईनकाे सहायताले … Read more

माडीमा हात्ती धपाउन मकैबारीमा गएका बोटेलाई हात्तीले आक्रमण गरेपछि..

चितवन, असार २२- चितवनको माडिमा गएराती जंगली हात्तीले आक्रमण गर्दा एक जना घाइते भएका छन । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो। उनको बघौडा अस्पतालमा उपचार पछि घर पठाइएको छ । अहिले हात्ती जङ्गल तर्फ गएको प्रहरीले … Read more

बारामा करेन्ट लागेर एक बालकको मूत्यु

जानकारी नेपाल, डेस्क । मधेस प्रदेशको बारामा करेन्ट लागेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ । करेन्ट लागेर बारा जिल्लाको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा ११ बर्षका प्रिन्स पटेलको मृत्यु भएको हो । सोमबार आफ्नै घरको धारामा जडान गरिएको विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागि बालकको मृत्यु भएको … Read more

बारामा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

जानकारी नेपाल, डेस्क । चट्याङ लागेर बाराको सुवर्ण गाँउपालिका ७ समफुलवामा शुक्रबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा २० वर्षीय धिरजप्रसाद यादवको मृत्यु भएको हो । यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाँउमा २८ वर्षीय नेतालाल पण्डित र भरोस … Read more

न्यूनतम वातावरणीय क्षतिमा बारामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनू: सर्वोच्च

काठमाडौं १५ असार । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे अहिलेसम्म गरिएका सरकारी निर्णय बदर गर्दै न्यूनतम वातावरणीय क्षतिमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वातवारणीय क्षति हुने भन्दै सरोकारवालाले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि गत १२ जेठमा सर्वोच्चले आदेश दिएको थियो। त्यसमा दुई न्यायाधीशको राय बाझिएको थियो। न्यायाधीशद्वय … Read more