जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिले लियो सपथ
जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारी र सदस्यले सोमबार सपथ ग्रहण गरेका छन् । संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच प्रमुख निर्वाचन अधिकृत एवम् आजको कार्यक्रमका अध्यक्ष मुकुन्दबहादुर क्षेत्रीले सपथ ग्रहण गराउनु भएको हो । नयाँ कार्यसमिति चयनका लागि असार ११ गते शनिवार सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि १८ सदस्यीय कार्यसमिति चयन … Read more