जीतपुरसिमरामा एमालेबाट मेयरमा सरस्वती चौधरी र उप–मेयरमा भोला अधिकारी

जानकारी नेपाल, डेस्क । नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेद्धवारको टुंगो लगाएको छ । एमालेले मेयरमा सरस्वती देवी चौधरी र उप–मेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । मेयर र उप–मेयर सहित एमालेले जीतपुरसिमराको सम्पुर्ण वडाका उम्मेदवारको पनि टुंगो लगाएको छ । चौधरी २०७४ सालको निर्वाचनमा उप–मेयरमा निर्वाचित हुनुभएको थियो । मेयरमा चौधरीको नाम सिफारिस भएपछि उहाले … Read more

एमाले परित्याग गर्दै जीतपुरसिमरा २३का देवान लोसपाबाट वडा अध्यक्षमा लडने, उम्मेदवारी दर्ता आज

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्षमा लोसपा नेपालबाट असलम देवालले उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेबाट वडा अध्यक्षको आकांक्षी रहेका देवानलाई एमालेले टिकेट नदिए पछि उनि लोसपाबाट चुनाव लडन लागेका हुन । पार्टीले आफु संग गलत गरेको आरोप लगाउदै आफु पार्टी परिवर्तन गरेको बताउनु भयो । देवानले … Read more

एमालेबाट जीतपुरसिमरा ७ मा सुनिल गुप्ताले पाए वडा अध्यक्षको टिकट

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको वडा अध्यक्षमा नेकपा एमालेबाट युवा नेता भनेरे चिनिएका सुनिल कुमार गुप्तालाई पार्टीले टिकट दिएको छ । एमालेबाट जीतपुरसिमरा ७ बाट वडा अध्यक्षमा राजु गिरि, कपुर पुरी, मनोज कुमार साह, मालती कुमाल र सुनिल गुप्ता गरि ५ जनाको नाम सिफारीस गरिएको थियो । वडा कमिटिबाट … Read more

जीतपुरसिमरा २३ मा पुन: वडा अध्यक्षमा असलम देवान नै किन?

मुलुको १७ उच्च स्थानिय तह मध्येको एक हो बाराको जीतपुरसिमरा उपमहानगरपालिका यस उपमहानगरमा २४ वडा छन् जस मध्ये २३ नम्बर वडा विभिन्न क्षेत्रमा विकास निर्माणका काममा भने निकै अगाडि छ । २०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी माववादी केन्द्रबाट वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्ष असलम देवानले ५ वर्षको अवधिमा अन्य वडाको तुलनामा निकै विकासका कामहरू … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले गर्यो आफ्नो क्यालेन्डर बिमोचन

एस.एस. पटेल, बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले २०७९ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । संघले आफ्नो मुख्य कार्यालय जीतपुरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । सार्वजनिक भएको क्यालेन्डरमा राजस्व र कर सम्बन्धि नियमहरू, आपतकालीन समयमा काम लाग्ने प्रहरी, एम्बुलेन्स लगायतको टेलिफोन र मोबाइल नम्बरहरू पनि समावेश गरिएको छ … Read more

जीतपुरसिमरामा मोटरसाइकल दुर्घटनामा परि सञ्चारकर्मी चौलागाईंको मृत्यु

एस.एस. पटेल, बारा । मोटरसाइकल दुर्घटना हुदा बारामा एक सञ्चारकर्मीको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा दुर्घटना भएको हो । सिमराबाट सोलखपुरतर्फ जादै गरेको ना१९प ८८१८ नम्बरको मोटरसाईकल उपमहानगरपालिकाको ३ नम्बर वडा स्थित मुसर्नीमाई मन्दिर नजिकैको पुल पारी बिजुलीको पोलमा ठोकिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । … Read more

बारामा एमालेबाट वडा अध्यक्षका आकांक्षीहरु बिच झडप, आधा दर्जन बढि घाइते, केहीको अवस्था गम्भीर

एस.एस. पटेल, बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२३ मा नेकपा एमालेका दुई पक्षबीच झडप भएको छ । वडाध्यक्ष असलम देवान र वडाध्यक्षका प्रत्यासी मुस्तकिम अन्सारी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवान घाईते सहित ८ जना घाइते भएका छन् भने … Read more

जितपुरसिमरा २३ का वडाध्यक्ष देवान माथि आक्रमण

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष एवम् स्थानीय एमाले नेता अस्लम देवानमाथि सांघातिक हमला भएको छ । देवानले आफूलाई एमालेकै स्थानीय नेताहरूले ज्यान लिने उद्देश्यले आक्रमण गरेको आरोप लगाएका छन् । मंगलबार बेलुकी ६ः४५ बजे तिर मोनालिसा कोइला डिपो अगाडि ६ वडा अध्यक्ष देवान र उनका दुई दाजु-भाइमाथि आक्रमण भएको अस्लमका भतिजा अरबाग … Read more

माडी नगरपालिकामा एमालेबाट मेयरमा सात जनाको दाबी

माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि सात जना र उपमेयर पदमा छ जनाले दाबी गरेका छन् । एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार विष्ट, ताराकुमारी काजी महतो, नारायण पौडेल, रामेश्वर महतो, रेशमलाल आचार्य, रामेश्वर चौधरी र नारायणप्रसाद अधिकारीले दाबी गरेका छन् । यस्तै उपमेयर पदमा मथुराबहादुर … Read more

जीतपुरसिमरामा नेपाली कांग्रेसले चुवानमा कुनै पार्टी संग गठबन्धन नगर्ने

एस.एस. पटेल, बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमितिले स्थानिय निर्वाचनमा कुनै पार्टी संग गठबन्धनका नगरि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ (१) क र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमिटिको आज मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैशाख ३० गतेको स्थानीय निर्वाचनको चुवानमा नेपाली कांग्रेस एक्लै लडेर … Read more