बारामा एक महिला माथि एसिड प्रहार, २ जना पक्राउ
एस.एस. पटेल, बारा । विरगञ्जबाट बाराको कलैयास्थित माइतीघर जाने क्रममा एक महिलालाई मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका छन् । पर्सा जिल्लाको बीरगन्ज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि बारामा शुक्रबार राति एसिड प्रहार भएको हो । विरगञ्जका उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित रहेको माइतीघर जाने क्रममा एसिड आक्रमणमा परेकी हुन … Read more