सन राईज युवा क्लब जीतपुरद्वारा आयोजना गरिएको स्वास्थ्य शिविरमा २७५ जनाले लिए लाभ
एस.एस. पटेल, बारा । बाराको जीतपुर स्थित रहेको सन राईज युवा क्लबले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा २७५ जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएका छन् । क्लबले जीतपुरको नसिम नगरमा कार्यक्रमको आयोजना गरेको थियो । क्लबले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरलाई जीतपुरसिमरा हेल्थ क्लिनिक र जीतपुरको कान्तिपुर डेन्टल क्लिनिकले सहयोग गरेको थियो । शिविरमा ब्लड … Read more