एमाले जीतपुरसिमरा-६ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा फजले हक अंसारी चयन
एस.एस. पटेल, बारा । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ६ को वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा सर्वसहमतमा वडा अध्यक्ष फजले हक अंसारी चयन हुनुभएको हो । सर्वसहमतमै अध्यक्ष सहित ४१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नवगठित कमिटिमा उपाध्यक्षको पदमा कृष्ण बुढाथोकी, सचिवमा आजिर हुसेनले अंसारी, सह-सचिवमा मिश्रा ढुंगाना … Read more