युवाहरू द्वारा जीतपुरको छठघाटहरूको सरसफाइ
एस.एस. पटेल, बारा । युवाहरूद्वारा जीतपुरमा छठघाटहरूको सरसफाइ गरिएको छ । जीतपुरका युवा नेता मनोज कुमार साहको नेत्रित्वमा जीतपुरका युवाहरू जीतपुर स्थित रहेको सम्पुर्ण छठघाटहरूको सरसफाइ गरिएको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको सम्पुर्ण छठघाटको सरसफाइ गर्दै युवाहरूले आफुहरू सान्तिको सन्देश दिएको बताएका थिए । युवाहरूका अनुसार आज आफुहरू सरसफाइ गर्दा अगामि … Read more