हात्तिको आक्रमणबाट बारामा एक जनाको मृत्यु

बारा, असोज २८ गते । हात्तिको आक्रमणमा परि बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर २ मा जंगली हाँत्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । सोमबार बिहान ७ बजेको समयमा हात्तिको आक्रमणबाट कोल्हबी-२ पुरानो काँटाको उत्तर तर्फ भित्री जंगलका ६३ विर्षिय हस्त बहादुर ठोक्करको मृत्यु भएको हो । घरबाट … Read more

माडीमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

चितवन, असोज २७- भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका … Read more

चितवनको माडीमा बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्यो

फाइल फोटो

चितवन, असोज २७- केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको … Read more

सिमरामा रक्तदानकार्यक्रम सम्पन्न, ८ महिला सहित ११२ जनाद्वारा रक्तदान

असोज २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा बजारमा मंगलबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी सिमरा उपशाखाको आयोजना तथा सूर्य नेपाल प्रा.लि. सिमराको सौजन्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ८ महिला सहित १ सय १२ जनाले रक्तदान गरेको कार्यक्रमका सहजकर्ता एवं सूर्य नेपालप्रा.लि.का कर्मचारी बेनी प्रसाद तिमल्सिनाले जानकारी दिए । … Read more

पचरौता नगरपालिकाद्धारा ८५ घरपरिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण

असोज २० गते । बाराको पचरौता नगरपालिकाले आइतबार ८५ घरपरिवारलाई खाना पकाउने ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ । बेनौलीस्थित नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख जलन्धर सिंहले वडा नम्बर ५ का ८५ घरपरिवारलाई सिलिण्डर र चुल्हो वितरण गरेका हुन् । नगर प्रमुख सिंहले निर्वाचनको समयमा नगर क्षेत्र भित्रका एक हजार दुई सय ६५ … Read more

नवलपरासी माइक्रोबसले ठक्कर दिँदा युवकको मृत्यु

नवलपरासी,असोज २०- पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्। गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको … Read more

हातेमालो साकोस सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न, २ करोड ४९ लाख नाफा

बारा, असोज १९ गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको … Read more

चितवन फेरी सहकारी पीडित र रविका समर्थकबीच घम्साघम्सी,केही घाइते

चितवन,असोज १९- चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच शनिवार पनि घम्साघम्सी परेको छ । सो क्रममा ढुङ्गा हानाहान हुँदा केहीबरे तनाबको स्थिति सृजना भएको थियो । ढुङ्गा हानाहान मा केही सहकारी पीडित घाइते भएका छन् । … Read more

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

असोज १९ गते । वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री … Read more

पर्यटकीय नगरी सौराहामा थपियो ‘युआर अटोमेटिक लण्ड्री’ को सेवा

असोज १८ गते । बाराको सिमराबाट सुरु भएको युआर अटोमेटिक लण्ड्रीको सेवा पर्यटकीय नगर सौराहमा समेत विस्तार गरिएको छ । चितवनको रत्ननगर नगरपालिका ६ सौराहामा लण्ड्रीको सेवा विस्तार गरिएको हो । झण्डै एक करोडको लगानीमा स्थापना गरिएको लण्ड्रीको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीेले उद्घाटन गरेका हुन् । उद्घाटनमा सौराहास्थित होटल संघका प्रतिनिधि, … Read more