बारा ४ मा गठबन्धनका उम्मेदवारलाई सघाउन काँग्रेसको अपिल

बारा, कार्तिक १६ गते । नेपाली काँग्रेस बारा क्षेत्र नम्बर ४ को प्रदेश समितिले गठबन्धनका उम्मेदवारहरुको विजयका लागि अभियान चलाउन अपिल गरेको छ । मंगलबार बाराको जीतपुरस्थित काँग्रेस पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र प्रदेश सभा सदस्यका … Read more

बारा क्षेत्र नं. ४ (क) उम्मेदवार कुशवाहाको घरदैलो, जनता भोट हाल्न उत्साहित

बारा, कार्तिक १५ गते । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवारलाई भोट हाल्न जनता उत्साहित देखिएका छन् । मंसिर ४ गते हुने निर्वाचनको लागि भोट माग्न घरदैलो गरिरहेका सन्तोषलाई आफुहरुले लौरोमा मत हाल्न उत्साहित रहेको बाराली जताले बताएका छन् । दसकौ देखी आफुहरुको मत खेर जादैगरेको भन्दै यसपाली युवालाई मत दिन … Read more

साधारण सदस्य समेत नरहने गरि बारामा ७६ जना एमालेबाट दिए सामुहिक राजिनामा

बारा, कार्तिक १५ गते । प्रदेश कमिटि सदस्य सहित बारामा ७६ जनाले एमाले त्याग गरेका छन् । उनिहरू पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी त्गायगरेका हुन् । बारा क्षेत्र नम्बर ३ मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनालेपार्टी परित्याग गरेको घोषणा गरेका हुन । एमाले परित्याग गर्नेमा … Read more

नेकपा (एस) निकट युवा संघका नगर अध्यक्षनै एमाले फर्किए पछि

बारा, कार्तिक, १५ गते । नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवम् युवा संघ जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष सोमलाल बम्जन नेकपा एमाले फर्किएका छन् । एमाले विभाजित हुँदा एकिकृत समाजवादीतर्फ लागेका बम्जन पुनः एमाले फर्किएका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला सहईन्चार्ज सरस्वती चौधरी, एमाले नेता सुन्दर विश्वकर्मा, प्रदेश सभा ४(१) का … Read more

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

तराई मधेस क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ … Read more

चितवनका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अनुमान

चितवन, कात्तिक १४- चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन … Read more

हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ

मकवानपुर, कात्तिक १२– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । … Read more

बारा ४ (क) का उम्मेदवार सन्तोष कुशवाहा घरदैलोमा व्यस्त, भन्छन मेरो जित शुनिश्चित छ

बारा, कार्तिक १२ गते । घरदैलो कार्यक्रममा व्यस्त रहेको बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले मेरो जित शुचिश्चित हरेको दाबि गरेका छन् । घर दैलोको क्रममा आफुलाई चारैतिरबाट सकरात्मक प्रतिकृया पाईरहेको उँहाको भनाई छ । सन्तोष कुशवाहा बाराकै सबै भन्दा कान्छो उम्मेदवार भनेर निकै चर्चामा पनि छन् । कुशवाहालाई … Read more

दुई मोटरसाइकल ठोकिँदा इटहरीमा तीन जनाको मृत्यु

सुनसरी,कार्तिक १२- इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ र्दुइटा मोटरसाइकल एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको … Read more

माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या

चितवन, कात्तिक १२– माडी नगरपालिका–४ घोसरीमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका साथीले खुकुरी प्रहार गरी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै … Read more