भारतमा बनायो कोरोनाविरुद्ध ‘खाने औषधि’, आज लन्च गरिँदै !

कोरोना भाईरस विरुद्धको लडाईमा भारतले खाने औषधि बनाउन सफल भएको छ । भारतमा बनेको कोभिड विरूद्वको खाने औषधि ‘२-डीजी’ आज  लन्च गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले … Read more

जीतपुरको महायज्ञमा बुधबार चर्चित भोजपुरी गायक सुनिल पण्डित आउने

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जारी श्रिमद्भागवद ज्ञान सप्ताह महायज्ञमा वैशाख १५ गते बुधवार भोजपुरीको चर्चित गायक सुनिल पण्डित आउने भएका छन् । वैशाख ११ गते बाट शुरूभएको सप्ताह महायज्ञको पाचौँ दिनमा चर्चित गायक पण्डित आउने भएको संचालक समितिकी अध्यक्ष आशा दाहालले जानकारी दिनु भयो । नारी शक्ति बिकास मञ्चको आयोजनामा शुरूभएको महायज्ञ … Read more

जीतपुरमा श्रीमद्भागवद ज्ञान सप्ताह महायज्ञ शुरू

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज बैशाख ११ गते देखी श्रीमद्भागवद ज्ञान महायज्ञ शुरु भएको छ । नारी शक्ति बिकास मञ्च जीतपुरको आयोजनामा महायज्ञ शरू भएको हो । श्रीमद्भागवद ज्ञान महायज्ञ आजबाट शुरु भई ७ दिन सम्म चल्ने छ । बिहान ९ बजे कलश यात्राको आयोजना गरि महायज्ञको शुरुवात गरिएको थियो । महायज्ञ … Read more

समाज सेवी गिरिले दिए महायज्ञलाई १ कठा जग्गा दान

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञलाई समाज सेवी परशुराम गिरिले १ कठा जग्गा दान दिनु भएको छ । नारी शक्ति विकास मञ्च महिला पुनर्स्थापन केन्द्र भवन निर्माणको लागि जीतपुरमा महायज्ञको आयोजना गर्न लागिएको नारी शक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालले बताउनु भएको छ । सोही महिला पुनर्स्थापना केन्द्रको … Read more