गोरखाको एक घरमा ग्यास लिक भएर आगलागी हुँदा वृद्धाको मृत्यु

गोरखा, असार ४- गएराति गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार ६९ वर्षकी केशरीमाया वस्तीको घटना राति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। प्रहरी … Read more

वडा अध्यक्ष रामबाबु गुप्ताद्धारा छठको ब्रतालुहरुलाई सहयोग हस्तान्तरण

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष तथा समाज सेवि रामबाबु गुप्ताले छड पर्वका ब्रतालुहरुलाई छठ समाग्री वितरण गर्नुभएको छ । विगत १४ वर्षदेखि छठ पर्व गर्ने गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आउनुभएका वडा अध्यक्ष गुप्ताले यस वर्षपनि यस सहयोग कार्यलाई निरन्तरता दिनुभएको हो । वडा अध्यक्ष गुप्ताले एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै जीतपुरसिमरा … Read more

नेपाली कांग्रेस जीतपुरद्वारा दशैँ, दिपावली तथा छठ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरूको महानपर्व बडा दशैँ, शुभ दिपावली तथा छठ्ठको अवसरमा कमिटीले शुभकामना आदानप्रदान गरेको हो। नेपाली कांग्रेस जीतपुरका सभापति रामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व सभासद शोभाकर पराजुली प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान सहित … Read more

छोराको जन्मोत्सवमा संचारकर्मी तिवारीद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराका एक संचारकर्मी आफ्नो छोराको जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराका संचारकर्मी एपि खबर डट कमका संचालक अनिल तिवारीले आफ्नो छोराको जन्मदिनमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । उंहा रेडियो समर्पण ९८.२ मेगाहर्जका कार्याकारी निर्देशक पनि हुन । तिवारीले आफ्नो छोराको आज भाद्र ३० गते परेक‍ो … Read more

स्वाती मिडियाले भाद्र २७ गते जीतपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

एस.एस. पटेल, बारा । रक्तदान जिवनदान हो भन्ने मुल नाराका साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । जीतपुर स्थित रहेको स्वाती मिडिया प्रा.ली.ले आफ्नो वार्षिक उत्सवको अवसरमा जीतपुरको स्वास्थय चौकीको परिषरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । स्वाती मिडिया प्रा.ली.को वार्षिक उत्सवका साथै सोही संस्थाका … Read more

करेन्ट लागेर बाराको कलैयामा एकको मृत्यु

एस.एस. पटेल, बारा । बारा जिल्लाको कलैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको मोटर चलाउने समयमा करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार बिहान करिब ८: २० बजेको समयमा आफ्नैं घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट … Read more

बाढीले बगायो डाइभर्सन, बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो। कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी … Read more

कोरोनाको महामारीमा “सानो पाईला जीतपुर समुह”को सकृयता, घरघरमा खुशि बाड्दै

एस.एस. पटेल, बारा । कोरोनाको कहरले विश्व आक्रानत भएको बेला बाराको जीतपुरसिमरामा “सानो पाईला” जीतपुर समुहले आफ्नो सकृयता बढाएको छ । सानो पाईला नाम भएको युवाहरूको समुहले जीतपुरसिमरा र विरगञ्जमा आफ्नो सकृयता बढाई गरिव, असाहायलाई सहयोग गर्दै आएको छ । सानो पाईलाले गरिव, असहाय, दिनहु काम गरेर छाक टार्ने परिवारलाई खाद्यान्न सामाग्रि वितरण गर्दै आएको … Read more

चितवनको राप्ती घर भएका युवकको बारामा शव फेला, घटना बारे अनुसन्धान हुदै

एस.एस. पटेल, बारा । चितवनको राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा फेला परेको छ । उनको शव निजगढ वडा नं.७ स्थित वन क्षेत्र नजिक शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भेटिएको उनको मोबाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।  घटना … Read more

कलैयाको २ बालक हत्या प्रकरण अपडेट: हत्यामा संलग्न एकजना प्रहरी नियन्त्रणमा

एस.एस. पटेल, बारा । बाराको कलैया उपमहानगरपालिकामा दुईजना बालकहरुको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका-७ का अब्दुल गफार अन्सारीका करिब ८ वर्षीय छोरा अमन अन्सारी र करिब १० वर्षीय छोरा उस्मान अन्सारीको हत्याको आरोपमा बारा प्रहरीले एक २८ वर्षीय युवकलाई पक्राउ गरेको हो । दाजुभाइको हत्या प्रकरणमा संलग्न … Read more