जीतपुरसिमरा २ मा एमालेको अग्रता, मतगणना जारी
सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेले अग्रता लिएको छ । वडा नं. २ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा खसेको एक हजार दुई ८१ मतमध्ये चार सय ९४ मत गणना हुँदा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठले ९७ मतले अग्रता लिएका हुन् । श्रेष्ठले दुई सय २१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका तिलकबहादुर … Read more