जीतपुरसिमरा २ मा नेकपा एमालेले कोण सभा
२४ बैशाख , सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेले कोण सभा गरेको छ। महिला सहकारीको भवनबाट सुरु भएको घर दैलो मुख्य सिमरा बजारमा कोण सभा गरि सम्पन्न भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य ज्वाला साहले नेकपा एमाले आम श्रम जीवि वर्ग, किसानहरुको पार्टी भएको बताउनु भएको छ। जीतपुरसिमरा … Read more