जीतपुरसिमरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
एस.एस. पटेल, बारा । बारामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिप्रदी ट्रेडिङ नजिकै हिजो सोमबार दिउँसो करिव २:३० बजेको समयमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका ६० वर्षिय कन्हैया बहादुर क्षेत्रीको मृत्यु भएको छ । जीतपुरबाट … Read more