निजगढको विभिन्न वडामा “खेलकुद महासंघ”को वडा कमिटी गठन
रूपाश्री ढोडारी, निजगढ । नेकपा एमालेको भातृ संगठन ‘नेपाल खेलकुद महासंघ’को निजगढको वडाहरूमा प्रथम भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको विभिन्न वडाको वडा कमिटि गठन भएको छ । सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको वडा नम्बर १, २, र ३ मा कमिटी गठन गरिएको हो । गठित कमिटीमा १ नम्बर वडामा रूकुम खड्का, २ … Read more