नेरा नमुना मावि बकुलियाको अस्थायी व्यवस्थापन समिति गठन
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थिति रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयको ७ सदस्यी अस्थायी व्यवस्थापन समिति गठन भएको छ । स्थानीय निकायको शिक्षा एन अनुसार वडा कार्यालयले अस्थायी समिति गठन गरेको हो । प्रविधिमा जील्लाकै उत्कृष्ट समेत बन्न सफल भएको उक्त स्कुल व्यवस्थापन समितिको कमि कम्जोरीले हाल स्कुलको भोतिक … Read more