बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक प्रहरीको मृत्यु
एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटना हुदा एक प्रहरीको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्रहरीको मृत्यु भएको हो । दुर्घटनामा ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत सखुवा पर्सौनि गाउपालिका वडा नम्बर ६ घर भएका प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेश कुमार … Read more